Outline News Service - News Feed

  1. देश दुर्घटनामा पर्न सक्छ : दाहाल
      पोखरा, फागुन १० (ओएनएस) : माओवादी अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकाललाई सफलता पूर्वक समापन गर्न नसके देश दुर्घटनामा पर्ने बताएका छन् । संक्रमणकाललाई सबै मिलेर सफलता पुर्वक समापन नगरे देश दुर्घटनामा पर्ने बताएका हुन् । संक्रमणकाललाई समापन गर्न सके नेपालले विकासको ठुलो फड्को मार्ने र देश सुन्दर बन्ने उनको भनाइ छ ।   पोखरामा बुधबा..
  2. साउदी गएका इलामका तीन युवा अलपत्र
    इलाम १० फागुन  (ओएनएस) : इलाममा शाखा रहेको फोर्सवान प्रा.लि मार्फत बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका इलामका तीन युवाहरु अलपत्र परेका छन् ।
  3. लहरेपौवामा एक दिने निःशुल्क आखा शिविर
    नुवाकोट,१० फागुन  (ओएनएस): रसुवा सामुदायिक आखा केन्द्रले तिलगंगा आखा प्रतिष्ठान काठमाडौ र नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाको संयुक्त आयोजनामा लहरेपौवामा एक दिने निःशुल्क आखा शिविर सञ्चालन भएको छ ।
  4. सभासद ज्ञवालीको कोठामा चोरी
    काठमाडौं,  १० फागुन (ओएनएस) :   नेकपा एमालेकी सभासद  बिना ज्ञवालीको कोठामा चोरी भएको छ। बर्दिया जिल्ला गुलरिया नगरपालिका ६ घर भई काठमाडौं महानगरपालिका ३२ घट्टेकुलो डेरा गरी बस्ने सभासद  बिना ज्ञवालीको मंगलबार बिहान कोही नभएको अवस्थामा ढोकाको ताल्चा फुटाई भारतीय रुपैया १७ हजार ४ सय, ल्यापटप १ थान,  साढे २ तोला बराबरको सुनक..
  5. सर्लाहीमा टीपरको ठक्करबाट एक जनाको मृत्यु
    सर्लाही, १० फागुन (ओएनएस) : सर्लाहीको सवारी दुर्घटनामा परी एकको मृत्युको भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ढुङग्रखोला १ मिलनचोकमा टीपरको ठक्करबाट साने परियारको घटनास्थलमै मृत्यु भएको हो ।   गिट्टी लिएर पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ४ ख २४६ नम्बरको टीपरको ठक्करबाट परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्याल..
  6. कतारबाट आएका युवाको घर नपुग्दै मृत्यु
    धनवीर दाहाल, रुकुम १० फागुन, ओएनएस) : विदेशबाट घर फर्केका एक युवक घर नपुग्दै एक मृत अवस्थामा फेला परेका छन् । पूर्वी रुकुम स्थित पोखरा गाविस ७ का २२ वर्षीय वीरवहादुर घर्ती सदरमुकाम स्थित दादिंगे होटेलको कोठामा बुधवार मृत अवस्थामा फेला परेका हुन ।   रोजगारीको लागि २ वर्ष पहिले कतार गएका वीरवहादुर मंगलवार साँझ सदरमुकाम खलंगा आइपुगेर गाउँल..
  7. चिनिया वनमन्त्री झिवाङ र जापानी उप विदेशमन्त्री पेस्सा नेपालमा
    काठमाडौं, १० फागुन ( ओएनएस ) : चिनिया वनमन्त्री जिया झिवाङ र जापानी उप विदेशमन्त्री कोरो पेस्सा बुधबार नेपाल आएका छन्  ।  त्रिभूवन विमानस्थलमा चिनिया वनमन्त्री झिवाङले वन, वन्यजन्तु र संरक्षणमा आफ्नो भ्रमण लाभदायी हुने बताए ।
  8. भ्रष्टाचारीलाई २० वर्ष सजाय हुनुपर्छ : मैनाली
    काठमाडौ, १० फागुन, (ओएनएस) : नेपालबार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले भ्रष्टाचारीलाई ज्यानमारा सरह २० वर्ष कैद सजायको व्यवस्था हुनुपर्ने बताएका छन् । नेपालमा भ्रष्टचारीलाई कम सजायको व्यवस्था भएको भन्दै उनले ज्यानमारा सरह २० वर्षसजाय हुनुपर्ने बताएका हुन् ।   राजधानीमा बुधबार भएको कार्यक्रममा बोल्दै कानुनविद् मैनालीले भने &q..
  9. एमाले शीर्ष नेताहरु भैरहवामा
    बुटवल १० फागुन (ओएनएस) : अखिल नेपाल किसान महासंघ राष्ट्रिय प्रतिनिधि परिषद् बैठक आजबाट भैरहवामा सुरु भएको छ । बैठकमा सहभागी हुन एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, के पी ओली, महासचिव इश्वर पोखरेल लगायत नेता भैरहवा आएका छन् । तिन दिन सम्म चल्ने प्रशिक्षणमूलक अन्तर्क्रियात्मक परिषद् बैठकमा सहभागी हुन..
  10. समायोजन हुने लडाकुको तालिम चैत १५ गतेदेखि
      काठमाडौं, १० फागुन (ओएनएस) : नेपाली सेनाले समायोजन हुने ६ हजार ५ सय लडाकुलाई चैत १५ गतेदेखि तालिम सुरु तयारी गरको छ । फागुनभित्रै समायोजनको काम सकियो भने मात्रै त्यो सम्भव हुन्छ । तर, सेनाको तयारी सार्वजनिक हुँदापनि समायोजनमा जाने लडाकुको दर्जा मिलानमा दलहरुबीच कुरा मिलिसकेको छैन ।    सेनाले मेजरभन्दा माथि लिन नसक्ने बताएको छ भने माओवादी सहायक रथीभन्दा तल सम्झौता नगर्ने अडानमा छ ।

यूरोपमा रहेका प्रगतीशिल संगठनहरु सम्पर्क-ठेगानाहरु

चर्चित वेब ठेगानाहरु

हाम्रो बारेमा