नेपाली जनप्रगतिशील मचं,बेल्जियम तथा बेल्जियममा रहेका संपुर्ण प्रगतिशील संगठनहरुले जनयूद्ध दिवस मनाउदै

Rate this item
(7 votes)

नेपाली जनप्रगतिशील मचं,बेल्जियम तथा बेल्जियममा रहेका संपुर्ण प्रगतिशील संगठनहरुले  जनयूद्ध दिवस मनाउदै

नेपाली जनप्रगतिशील मचं,बेल्जियम र बेल्जियममा रहेका संपुर्ण प्रगतिशील संगठनहरुले महान जनयूद्ध सुरुभएको दिन पारेर यही फेब्ुरी १२ आईतवारको दिनमा  भब्य उत्सवको तयारी गरेको छ । कार्यक्रम भब्यरुपमा संपन्न गर्न बेल्जियम स्थीत प्रगतिशील संगठनहरुको भेलाले मुल आयोजक समितीको साथै ब्यवस्थापन समिती, सास्कृतीक समिती र प्रचारप्रसार समिती  निर्माण गरेको छ ।

मूल आयोजक समिति -

संयोजक सुरेन्द्र भुसाल ,  सदस्य दधि राज घिमिरे ,  जित बहादुर लामा, प्रेम पाठक , कृष्ण पौडेल ,  लोक दाहाल,  कृष्ण तिवारी ,  कुल मगर,  गम गुरुङ,  सोम थनेत ,निर्मला बजगाई   , 

आर्थिक समिति -संयोजक - कृष्ण पौडेल सदस्य   -जित लामा ,कुल मगर ,

धरणी गौतम , लोक दाहाल ,कमल भारती 

.ब्यबस्थापन समिति -

 संयोजक - दधि राज घिमिरे, सदस्य प्रेम पाठक,सोम थनेत,पवन सुबेदी,सुशिला  पराजुली,रमेश कार्की कर्ण बि.के .भिम सुबेदी,रबिन  श्रेष्ठ,दुर्गा सापकोटा,नगेन्द्र  बस्नेत,सुमन न्युरे,गणेश घिमिरे,दुर्गा सुबेद, टी.एन . सापकोटा,काजी नेपाली

.प्रचार प्रसार समिति -

 संयोजक जित बा.लामा,सदस्यबिष्णु भुजेल,राम बहादुर गुरुङ,बदन यौन्घंग ,चित्र सुबेदी,प्रकाश पौडेल,

लिला पन्त दिल्ली राम भण्डारी,अर्जुन अधिकारी,होम गुरुङ,टिका  पौडेल,श्री प्रसाद सापकोटा,किरण मगर,राम पुनमुना राई,अर्जुन तिवारी,ओम थारु,रमेश श्रेष्ठ, टिकाराम पौडेल

.सांस्कृतिक समिति 

संयोजक  प्रेम पाठक, सदस्य कुल मगर ,दिल्ली अमगाई,रमेश  कार्की,लक्ष्मी महर्जन,गीता सापकोटा,गणेश 

घिमिरे,जीवन श्रेष्ठ,श्याम श्रेष्ठ,देवेन्द्र पौडेल    

उक्त कार्यक्रममा उपस्थीत हुनका लागी संपुण नेपाली तथा अन्य समुदायलाई निम्न मिती, स्थान र समयमा उपस्थीत हुन आयोजक समिती हार्दीक अनुरोध गर्दछ ।

 

मिती :     १२ फेबु्ररी २०१२ आईतवर

समय :     दिनको ११ बजे

स्थान :    TURNHOUTSEBAAN  110

2140 Borgerhout  Antwerpen

Read 3138 times Last modified on Friday, 27 January 2012 13:26

यूरोपमा रहेका प्रगतीशिल संगठनहरु सम्पर्क-ठेगानाहरु

चर्चित वेब ठेगानाहरु

हाम्रो बारेमा