महान् जनयुद्धको १५औं वाषिर्कोत्सवको अवसरमा एकिकृत नेकपा -माओवादी)को शुभकामना
सुचना तथा विज्ञप्तिहरु मुख्य समाचारहरु अन्य विविध विषयहरु
शिक्षकहरुको आन्दोलनलाई र्समर्थन गर्दै जाजरकोटका सभासदहरुद्धारा प्रेश विज्ञप्ति जारी

मितिः०३ मार्च २०१०

    सुचना

न्ोपाली जन प्रगतिशील मञ्च वेल्जियमको आयोजनामा अर्न्तर्रकृया कार्यक्रम हुने

एकिकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य तथा पार्टर्ीी विदेश राज्य समितिका इन्चार्ज इन्द्र मोहन सिग्देलको प्रमुख आतिथ्यमा नेपाली जनप्रगतिशील मञ्च वेल्जियमले वेल्जियमवासी नेपालीहरु वीच व्यापक अर्न्तर्रकृया कार्यक्रमको आयोजना गरेको छ । नेपालमा राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चता कायम गरौं भन्ने विषयमा हुने उक्त कार्यक्रममा सहभागि भइदिन हुन हामी वेल्जियमस्थित सम्पर्ुण्ा नेपाली संघसंस्थाहरु,तथा वेल्जियमवासी नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुलगायत अन्य सम्पर्ुण्ामा हार्दिक अनुरोध गर्दछौं।कार्यक्रम निम्न स्थान र समयमा हुनेछ।

स्थान      Langsstraat  102, 2140 Bogerhout Antwerpen

मिति १४ मार्च २०१०

समय दिनको ठिक १३,०० वजे

 

 

नौलो जनउभार साप्ताहिक २७ मार्च २०१०

मुक्तिमार्ग साप्ताहिक

लेख तथा रचनाहरु

के पि शर्मा वलीको युरोप दौडाहा र केही टिप्पणीहरु

विष्णु भुजेल

 

 

 

 

 
 
 
 
 

Copyright © 2004-2009 Nepalese People's Progressive Forum, Belgium. All rights reserved. Developer : Nppf Online News Team.

for contact -nppf_bel@yahoo.com